मुक्तक तथा गजल संग्रह

#मुक्तक
रसिला आखको त्यो भाब देखेर
मिहिनेती तिम्रो त्यो लगाब देखेर
म त कल्पनाको सागरमा डुबेछु
तिमिलाई पाउने त्यो ख्वाब देखेर।।
#मुक्तक
ती मिहिनेतका हातहरु हुन ठेला परेका छन हेर
ठग हजार इमान्दार एक फेला परेका छन  हेर 
यहाँ जता पैसा उतै पल्किने तातीको कमि छैन 
दिमाग भएका विद्वानहरु अकेला परेका छन हेर।।
#मुक्तक
बादल गड्गडायो र त पानी पर्यो
माया पर्यो जानी  या नजानी पर्यो
जब उस्ले मुटु टुत्रा परेर गयि
तब पो तिनपानेको बानी पर्यो।।
मुक्तक 
अह जति गरे पनि ध्यान हटेन मेरो
माया तिमी प्रती कैले घटेन मेरो
दिनमा त तिमिलाइ हेरेर बिताउथे 
तर यो रात त कहिले  कटेन मेरो ।।
#मुक्तक
सानोमा तातेताते गराउने पिता तिमी
जिवनको पाठ  पढाउने पिता तिमी   
सुखमा ताली दिदै गल्तीमा गाली दिदै
 लक्ष्यमा आगि बढाउने पिता तिमी।।
#मुक्तक
तिमिले के गर्यौ कुन्नी यो मनले तिमिलाइ मन पराइसके
हजारौं  ख्याल ति मनमा राखी उनकै यादमा हराइसके
मनमा समेटिए कुरा पोकाको पोकै रहे 
तर पनि तिम्रै नाममा मन्दिरमा फुल चडाइसके।।।।

# गजल 
मुटु अनि मस्तिष्कको बिबाद भएपछि 
भावनाका पोका हृदयको कोठामै रहेपछि 

चित्त बुजाउनु भन्दा बडि केहि रहेन अब
माया तिमिलाइ गर्छु भनी अन्तै गएपछि

यादहरु हरेक पल पललाई ताजा गराउने
ताल नै बन्यो होला उस्लाइ सम्जेर रोएपछि

आसुको यो भेल पनि रोकिन्थ्यो कि  कुन्नि
तिम्रो फोटो सजाएको यो मन धोएपछी

यो मेरो  साचो प्रेम कथा जिवित नै रहोस
म मरेर सन्ख फुक्दै त्यो कालले लगेपछी।

#मुक्तक 
यहाँ विभिन्न जाति अनि भासा भेसिहरु छन
यहाँ  हिमाली पहाडी  अनि मदेसीहरु छ्न
सान्तिका दुत बुद्ध नखोज अब मुर्तिमा
येसो नियालेर त हेर डाक्टर केसीहरु छ्न ।।

#मुक्तक
ती लाखौ तारामा मन परेको तिमी जुन हौ
म मुरेली तिमी तेहि  मुरेलिको मिठो धुन हौ
तिम्रो मेरो माया प्र्गाड नै हुने छ सधाबहार
जस्तै म तिम्रो  मुटु अनि तिमी मेरो खुन हौ।।
#मुक्तक
मिनरल वाटरले हैन मूलको पानीले प्यास मेटाउछ
फुल जुन कुनामै फुले पनि भमराले अबस्य भेटाउछ
माया अन्धो हुन्छ बैरो हुन्छ लाटो हुन्छ साचो हुन्छ
कहिले सहि बाटो देखाउछ त कैले आफ्नै घाँटी रेटाउछ।
#मुक्तक
भमरा होस अनि फुल होस
म रिसाउदा उ कुल  होस
गर्फेन्ड येस्तो चाहिया छ कि 
म रिसाए नि उ कुल होस।।।
मुक्तक
घाउचोट लाग्छ चिन्ता नगर अबस्य नै भरिन्छ
कहिले सुखममा कहिले दुखमा अबस्य परिन्छ
सभै कुरा समेटेर आगाडी बढ्नु नै जीवन हो
बाचुनजेल नाम कमाउ भोलि त अवस्य मरिन्छ ।।।

#मुक्तक 
 झम झम दर्केको यो झरि
तिम्रै याद आउँछ हे परि
मैले I love u मात्रै भन्या हु
तिमि किन रिसाको एसरी ।।
#मुक्तक
न पढाई गरियो न लभ गरियो
न त सेम नै कैले टप गरियो
लस्ट बेन्च मा बसेर मस्तले
गरियो त केवल गफ गरियो।।।
#मुक्तक
रसिला आखको त्यो भाब देखेर
मिहिनेती तिम्रो त्यो लगाब देखेर
म त कल्पनाको सागरमा डुबेछु
तिमिलाई पाउने त्यो ख्वाब देखेर।।

#मुक्तक
ती मिहिनेतका हातहरु हुन ठेला परेका छन हेर
ठग हजार इमान्दार एक फेला परेका छन  हेर 
यहाँ जता पैसा उतै पल्किने तातीको कमि छैन 
दिमाग भएका विद्वानहरु अकेला परेका छन हेर।।
मुक्तक 
अह जति गरे पनि ध्यान हटेन मेरो
माया तिमी प्रती कैले घटेन मेरो
दिनमा त तिमिलाइ हेरेर बिताउथे 
तर यो रात त कहिले  कटेन मेरो ।।
#मुक्तक
मिनरल वाटरले हैन मूलको पानीले प्यास मेटाउछ
फुल जुन कुनामै फुले पनि भमराले अबस्य भेटाउछ
माया अन्धो हुन्छ बैरो हुन्छ लाटो हुन्छ साचो हुन्छ
कहिले सहि बाटो देखाउछ त कैले आफ्नै घाँटी रेटाउछ।
मुक्तक
घाउचोट लाग्छ चिन्ता नगर अबस्य नै भरिन्छ
कहिले सुखममा कहिले दुखमा अबस्य परिन्छ
सभै कुरा समेटेर आगाडी बढ्नु नै जीवन हो
बाचुनजेल नाम कमाउ भोलि त अवस्य मरिन्छ
#गजल
देशको बिकास होस भनी बालुवामा ताती रहे
देश लुट्ने गुन्डाहरु अफ्नै तालमा नाची रहे

गर्छु भन्ने के के के के उठ्ने बेला उमेदवारमा
जागिर पद पड्काए पछि सभै कुरा थाती रहे

गरिब जनताले दुई छाक खाना पनि खनु छैन 
हाम्रा ठुला ठालु भने व्हिस्कि बियरमै माति रहे

घरको बेवार धान्नै  पर्यो युवा सबै  बिदेशीए
गाउँमा आज्कलको हुनु तिनै बाजे नाति रहे।।।

#मुक्तक
बादल लागे पानी पर्छ घाम लागे छाया
जैले पनि तिमि देख्छु दायाँ अनि  बायाँ 
जे जसो गर्दा पनि  ध्यान उतै तिर जाने
ए साथि भन मलाइ के येइनै हो र माया।
मुक्तक
वरपिपलको चौतारिमा होजो पनि आउछु भन्थ्यौ
कहिले पनि नटुट्ने त्यो माया प्रेम लाउछु भन्थ्यौ
माकुराको जालो जस्तै जाली रैछ तिम्रो माया
जस्तो जे जे भएपनी तिम्रै हात समाउछु भन्थ्यौ।।।
#मुक्तक
म मरे पनि  उ बाचिरहोस
म रोए पनि उ हासिरहोस
सुगन्ध फैलाउनु छ मायाको
जहाँ सधै भमरा नाचिरहोस।।
#मुक्तक
सुखमा हात मिलाउने धेरै छन यहाँ 
दु:ख पर्दा बिलाउने धेरै  छन यहाँ 
बिश्वासको त के कुरा गर्छौ तिमी
अमृत मै बीस मिलाउने धेरै छ्न यहाँ ।।

#मुक्तक
मन भन्दा धन सङ्ग पल्किएर जानेहरु
परालको आगो जस्तै सल्किएर जानेहरु
मायाको यो सागरलाई कसरीपो बुझ्थ्यौ र
गाग्रीको पानीजस्तै छल्किएर जानेहरु।।।
मुक्तक
सुन्दा राम्रो उइ तिम्रै बात हो प्रिया 
हेर्दा राम्रो तीआखा कै मात हो प्रिया 
यताउता हेरि अलमलिन्छौ किन
तिमिलाइ चाहिएको मेरै साथ हो प्रिया ।।
#मुक्तक
उनको रुप  देख्दा नासा  चडेर आयो
त्यो आखाको तिर मनमा गडेर आयो
जब नजिक नजिक आउन आटि उ
मेरो मुटुको धड्कन झन बडेर आयो।

Comments